ताप्लेजुङमा अवस्थित बहुचर्चित पाथीभरा मन्दिरमा मंगलबार यस सिजनकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलबार ६ हजार ५१२ भक्तजनले मन्दिरको दर्शन गरेका हुन्।
यसअघि कार्तिक ३ गते ५ हजार ९८३ जनाले मन्दिरमा दर्शन गरेका थिए। जुन यसअघि सम्मको उच्च संख्या थियो।
नवरात्रको समयमा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभरा दर्शनार्थीको संख्या निकै घटेको थियो। तर हाल सडक सञ्चालनमा आएपछि दर्शनार्थीहरूको संख्या फेरि उल्लेख्य रूपमा बढेको हो।