सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको छ।
न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले दिएको अभिव्यक्तिले अदालतको मानमर्दन गरेको दाबी गर्दै सर्वोच्च प्रशासनले उनी विरुद्ध अवहेलनासम्बन्धी मुद्दा मंगलबार दर्ता गरेको हो।
घिमिरेले गत असोज ११ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको आरोप लगाएका थिए। घिमिरेले आफूलाई सक्ने भए जेल हाल्न चेतावनीसमेत दिएका थिए।