जुम्लामा बाख्रा चराउन गएकी एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ।
सिंजा गाउँपालिका वडा नं ३ छ्यानीगाडा निवासी १२ बर्षीया नविना गिरीको करेन्ट लागेर मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिए।
उनका अनुसार नविना गाउँदेखि १५ मिनेटको दुरीमा पर्ने पेटा ढुंगा भन्ने ठाँउमा बाख्रा चराउन गएकी थिइन्।
बालिकाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै बाख्रा चराउन गएका ७५ वर्षीया हरिकृष्ण गिरी घाइते छन्।
ठेकदारको लापर्बाहीका कारण बालिकाले ज्यान गुमाउनु परेको स्थानियबासिन्दाले बताए। घाइते गिरीलाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको छ