हतियार देखाएर लुटपाट गर्ने दुई पक्राउ
२६ चैत्र २०८०
•
१ मिनेट पाठ
हतियार देखाएर लुटपाट गर्ने दुई पक्राउ
पैसा लुटपाट गर्ने समूहलाई सार्वजनिक गर्दै प्रहरी।
पाँच दिनअघि हतियार देखाएर पैसा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।




हरिनगर वडा नं-१ का हासिफ अनसारीको पाँच लाख ३५ हजार रुपैयाँ लुटेको आरोपमा प्रहरीले सुनसरी भोक्राहा नरसिंह वडा नं-५ स्थायी घर भई सप्तरी हनुमाननगर कंकालिनी वडा नं-३ बस्ने २९ वर्षे इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह वडा नं-४ का उमेश मुखियालाई पक्राउ गरि सार्वजनिक गरेको हो।

इनरुवा वडा नं-९ मा बुधबार २.४५ बजेतिर अनसारी र ६० वर्षे हजुरआमा सहिरा मियाँ जग्गा विक्री गरेको पैसा लिएर घरतर्फ फर्कँदै थिए। साेही बेला मोटरसाइकलमा सवार तीन जनाकाे समूहले पैसा लुटी फरार भए। सो समूहले पैसा लुटपाट गर्ने क्रममा गोली समेत चलाएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार पैसा लुटपाट गरि फरार भएका अन्य एक जनाको पनि पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको छ।

उनका अनुसार लुटिएको पैसामध्ये दुई जनाबाट ५१/५१ हजार रुपैयाँ पनि बरामद भएकाे छ। प्रहरीले एक थान मोटरसाइकल पनि फेला पारेको छ। कुल लुटिएको पैसा तीनै जनाले बराबरी भाग लगाएर बाँडफाँड गरेपनि अरु पैसा भने खर्च गरि सकेको खुलेको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा लुटपाटमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको छ।
अर्को समाचार
ज्वेलरी पसलमा हतियार देखाएर लुटपाट गर्ने प्रयासमा संलग्न २ जना पक्राउ
२३ वैशाख २०८३
•
१ मिनेट पाठ
ज्वेलरी पसलमा हतियार देखाएर लुटपाट गर्ने प्रयासमा संलग्न २ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाट तथा चोरीका घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।




प्रहरीका अनुसार यही वैशाख १७ गते काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा हतियार देखाएर लुटपाट गर्ने प्रयासमा संलग्न उनीहरूलाई २१ गते सोमबार पक्राउ गरिएको हो।  

भक्तपुरको ठिमी नगरपालिका–९ का ३० वर्षीय बिकेस राजवाहक र काठमाडौं महानगरपालिका–१९ का ३४ वर्षीय अरुण भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

अनुसन्धानको क्रममा उनीहरूले २०८२ पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मांसान गल्लीस्थित एक होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख रुपैयाँ, दुई थान मोबाइल र ऋऋत्ख् समेत लुटेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट एक थान चाइनिज पेस्तोल, एक थान एयर गन, एक थान गोली, एक थान नक, घटनामा प्रयोग भएका कपडा तथा स्कुटर बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस