पुर्चौडी नगरपालिका– ३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन्।
फागुन १९ देखि हराइरहेका बोहरा बुधबार नौलीगाड भन्ने स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।
स्थानीयले बोहरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। मानसिक अवस्था ठीक नभएका बोहरा पसल जान्छु भनी हिँडेका थिए।
प्रहरीका अनुसार हराइरहेका बोहरा मृत अवस्थामा फेला परेका छन्। घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको प्रहरी निरीक्षक जोशीले बताए।