अर्घाखाँचीको भुमिकास्थानमा आज जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
भुमिकास्थान नगरपालिका २ ढाकावाङमा लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए।
मृत्यु हुनेमा अन्दाजी वर्ष ३५ का भुमिकास्थान २ का डेवा बेल्वासे र सन्धिखर्क ८ का अन्दाजी ४७ वर्षका डेमकला आचार्य रहेको प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोर बताए
प्रहरी उपरीक्षक राठोरका अनुसार ओरालोमा गाडी रोकिराखेको अवस्थामा गाडी आफैं गुडेको थियो। ओरालोमा गाडी रोक्दा वेट नलगाएका कारण दुर्घटना भएको हाे। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।