निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यस अघि तोकेका निर्वाचन अधिकृतहरु परिवर्तन गरेको छ।
आयोगको पुस १२ को निर्णय बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा जिल्ला न्यायाधीश नियुक्ति गरिएको थियो।
आयोगको पछिल्लो निर्णय अनुसार कोशीमा विष्णुप्रसाद गौतम, मधेश प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद संजेल, गण्डकीमा ऋषिराम आचार्य, लुम्बिनीमा दाङ जिल्ला अदालत, कर्णालीमा मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई तोकेको छ।
यस अघि आयोगले फरक नामका निर्वाचन अधिकृतहरु तोकेको थियो ।