बल्खुमा दुर्गा प्रसाईं समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। प्रहरीमाथि ढुंगा र इटा प्रहार पछि लाठी प्रहारपछि प्रहरीले पनि पानीको फोहोरा र अश्रुग्यास हानेको छ।
बल्खुमा प्रदर्शन गरिरहेकाहरु प्रदर्शनकारीको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार सहित अश्रु ग्यास प्रहार गरेकाे हाे। बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
बल्खुमा दुर्गा प्रसाईं समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। प्रहरीमाथि ढुंगा र इटा प्रहार पछि प्रहरीले लाठी प्रहार गरेकाे छ। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत हानेको छ।
बल्खुमा प्रदर्शन गरिरहेकाहरु प्रदर्शनकारीको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार सहित अश्रु ग्यास प्रहार गरेकाे हाे। बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...