काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।
देशैभरका विभिन्न स्थानहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ।
भूकम्पको केन्द्रविन्दु र रेक्टरबारे विस्तृत विवरण आएको छैन। खानी तथा भुगर्व विभाग राष्ट्रिय भूकम्पमापन केन्द्रले भूकम्पको केन्द्रविन्दु र रेक्टर मापन गर्ने कार्य भइरहेको जनाएको छ।