भत्काउन दुई दिन, बनाउन कति?
१६ असोज २०८०
•
२ मिनेट पाठ
भत्काउन दुई दिन, बनाउन कति?
खहरे खोला व्यवस्थापनका ढिलाइ भएको बताउँदै सोमबार आन्दोलनमा उत्रिएका कपनका सर्वसाधारण। तस्बिर: उपेन्द्र/नागरिक
चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दा पनि व्यवस्थापन नभएको भन्दै कपनका स्थानीय आन्दोलित भएका छन्। साउन अन्तिम साता काठमाडौं महानगरपालिकाको डोजरले कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधारणले अहिले दुर्गन्धको सामना गर्नु परेको बताए।




कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोल खोल्ने काम सुरु भएको थियो।

सोही समयमा व्यवस्थापनका अन्य कुरा चाँडो सक्ने भनिएको थियो। तर, अझै पनि व्यवस्थापन हुन नसक्दा सर्वसाधारण आन्दोलित भएका हुन्।

‘खहरे खोलेसँगै यो अहिले फ्याल्ने ठाउँ भएको छ,’ बुनपा-१० का राजकुमार श्रेष्ठ भन्छन्, ‘बाढीको भेलसँगै अब दुर्गन्धले सताउन थालेको छ।’
खहरेमा पानी घट्दै जादा दुर्गन्ध बढेकाले सर्वसाधारण आत्तिएका छन्। फोहोरमा लामखुट्टे धेरै देखिन थालेको छ। हैजाको डरले सताउन थालेको सर्वसाधारण बताउँछन्। ‘खहरे खोल्ने बेलामा यो पक्ष उ पक्ष भनेर छुट्यौं,’ नारद अधिकारी भन्छन्, ‘अहिले यसको दुर्गन्धले सबैलाई प्रभावित बनाएको छ।’

पानीको व्यवस्थापनका लागि कल्भर्ट बक्स राख्ने पहिलैको योजना उत्तम भएको भन्दै यसैलाई निरन्तरता दिनुपर्ने उनले बताए। ‘अदालतको आदेशअनुसार अगाडि बढ भनेर मंगलबार हामी उपत्यका विकास प्राधिकरणमा पनि ज्ञापनपत्र बुझाउन जाने छौं ,’ उनले भने, ‘कसैको लहड र लापरबाहीले हजारौं जनताले सास्ती भोग्दै छन्।’

बूढाीलकण्ठ-१० का वडाध्यक्ष नवराज भट्टराई महानगरले एकलौटी ढंगबाट अगाडि बढ्दा जोखिमको अवस्था सिर्जना भएको बताउँछन्। आफूहरूले उतिबेला जे भनेको अहिले त्यही समस्या देखिन थालेको उनको भनाइ छ।
‘व्यवस्थापनको रूपरेखा नबनाई न भत्काउन भनेका थियौं,’ उनले भने, ‘जबरजस्ती भत्काउँदा सर्वसाधारणले समस्या भोग्दै छन।’ खोला खोल्न हतार गर्ने महानगरले यसको व्यवस्थापनमा ढिलाइ गरे झनै जोखिम हुने उनी बताउँछन्।

यता, काठमाडौं महानगर भने खोलाको दुवै किनारमा ढल निकाससहितको कोरिडोर खोल्ने योजना रहेको बताउँदै आएको छ। ‘भताभुंग बनाउन होइन, सौन्दर्यकरण गर्न यो कार्य गरेका हौ,’ प्रवक्ता नवीन मानन्धर भन्छन्।
अर्को समाचार
भत्काउनलाई दुई दिन, बनाउनलाई कति दिन ? (तस्बिरहरु)
१५ असोज २०८०
•
१ मिनेट पाठ
भत्काउनलाई दुई दिन, बनाउनलाई कति दिन ? (तस्बिरहरु)
चकुन्चा (खहरे खोला) खोलेको  महिनौं दिन बित्दापनि  व्यवस्थापन नभएको भन्दै कपनका  स्थानीय आन्दोलित भएका छन्।




साउनको अन्तिम साता  काठमाडौं महानगरपालिकाको डोजरले  कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधरणले अहिले दुर्गन्धको सामना गर्नु परेको सुनाए।

कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै  काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोल खोल्ने काम सुरु भएको  थियो। सोही समयमा  व्यवस्थापनका अन्य कुरा चाडो सक्ने भनिएको थियो। तर अझैपनि व्यवस्थापन हुन नसक्दा सर्वसाधरण आन्दोलित भएका हुन्।

खहरेमा पानी  घट्दै जादा दुर्गन्ध बढेकाले  सर्वसाधरण आत्तिएका छन्। फोहोरमा लामखुट्टे धेरै देखिन थालेको छ। हैजाको डरले सताउन थालेको सर्वसाधरण बताउँछन्।

खहरे खोल्ने बेलामा यो पक्ष उ पक्ष भनेर छुटीएपनि अहिले दुवै पक्षले उस्तै समस्या भौग्दै छन्। पानीको व्यवस्थापनको लागि  कल्भर्ट बक्स राख्ने पहिलैको  योजना  उत्तम भएको भन्दै यसैलाई निरन्तरता दिनु स्थानीय बताउँछन्।  

काठमाडौं महानगरले एकलौटी ढंगबाट अगाडि बढ्दा जोखिमको अवस्था सिर्जना भएको स्थानीयले सुनाए।

अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस