बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९ का ५६ वर्षीय लिलाधर भण्डारीको सोमबार करेन्ट लागेर मृत्यु भएको हो।
घर नजिकै रहेको डाले घाँस काट्ने क्रममा भण्डारीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुलसीराम अर्यालले जानकारी दिए।
करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बर्दिया अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।