चितवनमा एक आपसमा ट्रक ठोकिँदा चालकको मृत्यु भएको छ। यस्तै दुई जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका-३ झुरझुरे स्थित बासुकी पेट्रोल पम्प अगाडि आज बिहान साढे छ बजे एक आपसमा ठक्कर खाँदा ट्रक चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा ना३ख ५४८८ का ट्रक चालक गैडाकोट १का प्रकाश कुँवर रहेका छ्न्। दुर्घटनामा गम्भीर घाइते कुँवरको पुरानो मेडिकलमा उपचारको क्रममा सवा सात सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
भण्डाराबाट पूर्व तर्फ जाँदै गरेको प्र।२(३(००२ ख ५६०९ नम्बरको ट्रक र बिपरित दिशा तर्फ आउदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक एक आपसमा ठोकिँएका थिए।
घाइते हुनेमा प्र।२(३(००२ ख ५६०९का सहचालक रौतहट स्थित बौधिमाई( २का बर्ष १८ को रबिन कुमार यादव र प्र।२(३(००२ ख ५६०९ नम्बरका ट्रक चालक बारा स्थित निजगढ(४का २८ वर्षिय निकेश राउत कुर्मि रहेका छ्न । कुर्मिको अवस्था सामान्य छ भने यादवको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ। यादवको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ।