बागलुङमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्गस्थित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–५ जीपदुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
ग १ च ९४८५ नम्बरको उक्त जीप गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको प्रहरीले बताएको छ।
प्रहरी नायव उपरिक्षक मदन केसीका अनुसार दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। मध्यपहाडी लोकमार्गबाट करिब ५ सय मिटर तल पिकअप जीप खसेको र मृत्यु हुने दुबै जना पुरुष भएको बताईएको छ।