सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी ५० वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
स्थानीयले दिएको जानकारीपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको एसपी नरेन्द्रकुमार कार्कीले बताए। शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको छ एसपी कार्कीले भने ,'अनुसन्धानपछि मात्र थप कुरा थाहा हुन्छ ।'