जुम्लाको तातोपानी गाउँपालिका -४ गौतमबाडामा सकेट बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय लक्ष्मी प्रसाद गौतमको दाउराको खाद मुनि उक्त शङ्कास्पद बस्तु भेटिएको हो।
स्थानीयले शङ्कास्पद बस्तु देखेपछि प्रहरी चौकी हाँकुलाई खबर गरेका थिए। शङ्कास्पद बस्तु भेटिएकाे क्षेत्रमा प्रहरी चौकी हाँकुका प्रसनि राजेन्द्र गिरिको कमान्डमा टोली पुगिसकेको प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए।
उनले शङ्कास्पद बस्तुकाे बारे नेपाली सेनालाई खबर गरिएको सुनाए। प्रहरीका अनुसार दिउँसो ४ बजे शङ्कास्पद बस्तु भेटिएको हो। हात उक्त ठाउँमा सिल गरिएको छ।