पुरुषवादी सोचलाई चिरफार गर्न अपरिहार्यता: डाक्टर विना प्रधान
०७ पौष २०७९
•
३ मिनेट पाठ
पुरुषवादी सोचलाई चिरफार गर्न अपरिहार्यता: डाक्टर विना प्रधान
तस्बिर गोल्डेन बुढा ।
पुरुषवादी सोचलाई चिरफार गर्न अपरिहार्यता भएको कुरा विपी डब्लू नेपालका सल्लाहकार डाक्टर विना प्रधानले बताएकी छिन्। उनले जुम्लामा सम्पन्न दुई दिने लैङ्गिक मुद्दा तथा नारीवादी नेतृत्व क्षमताको विकास विषयक तालिमको सहभागी समक्ष यो कुरा व्यक्त गरेकी हुन्।




तालिममा  सहभागीलाई सम्बोधन गर्दै पातारासी गाउँपालिकाका  महिला तथा बालबालिका शाखा प्रमुख  भगवती गिरीले समग्र महिलाहरूको अवस्थाका बारेमा जानकारी  गराई।  बालविवाहको अवस्था,स्वास्थ्य अवस्था, खानपिन,छाउपडी प्रथा र महिलाको कार्यबोजको अवस्थाको  बारेमा पनि गिरीले स्पष्ट पारिन।  

तालिममा सहभागी पातारासी –६ कि महिला चुकी महताराका अनुसार महिलाको आफ्नो मताधिकार होस् वा समान ज्याला प्राप्त गर्ने विषयमा निकै पछि परेको धारणा राखिन।

फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमन नेपाल विपी डब्लू नेपाल को सहयोगमा संचालित परियोजना अन्तर्गत जुम्लाका कृषि तथा जडीबुटीमा आधारित उद्यमशील महिलाहरूको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको हो। गाउँपालिका भित्रका विभिन्न व्यावसायमा संलग्न महिलाहरूको क्षमता अभिवृद्धि हुने तालिमको उदेश्य हो।  

तालिमको प्रमुख प्रशिक्षक डाक्टर विनाप्रधानले भनिन् महिला आन्दोलनको एक शताब्दी बितेको छ। जुम्लाका महिलाको अवस्था कहाँ छ ? समग्र महिलाको गतिशिलताको आयाम कस्तो छ ? अझै भन्ने हो भने श्रमिक महिलाको अवस्था के छ ? के साँच्चै परिवर्तन भएको छ त ? हामी सबैले एकपटक सोच्ने बेला आएको छ।महिला देवी हुन्, सृष्टिकर्ता हुन्, धरती हुन्, आमा हुन् भन्दै मिठो बोलेर मात्रै नहुने उनले तर्क गरिन्। हाम्रो समाजमा छोरीलाई हेपाको दृष्टिले हेर्ने, नारी कमजोर हुन्छन् भन्ने मानसिकता हटाउनु पर्छ। गरिबी, अशिक्षा, सचेतनाको कमी जस्ता तत्वले नै महिलालाई पछि पारिरहेको  उनले बताई।

प्रधानका अनुसार महिलाले विकास निर्माण देखि आर्थिक र सामाजिक कामको नेतृत्व लिनुपर्छ। पुरुषवादी सोचलाई चिरफार गर्न अपरिहार्यता छ। जुम्मालामा विभिन्न  दिबसीय कार्यक्रम,जस्तै बाल दिवस,महिला दिवस, १६ दिने लैङिङ्गक हिंसा विरुद्धको दिवस, अपंगता  दिवस ,जेष्ठ नागरिक  दिवस,सडक नाटक ,रेडियो नाटक ,बाल क्लब  गठन र परिचालन ,बिबाह हुने महिनामा सयुक्त अनुगमन  तथा सोही  स्थानमा सडक  नाटक प्रदर्शन गर्ने गरिएको छ।त्यसैगरी पातारासी गाउँपालिकाले लैङिङ्गक हिंसा पीडित हरुको लागी गाउँ पालिका को ब्यस्थापन र रारा महिला सहकारी  सस्थाको साझेदारीमा लैिङ्गक  हिंसा पीडितहरुको लागि अल्पकालीन  आश्रय स्थल को ब्यबस्था गरिएको बताइएको छ।

लैङ्गिक मुद्दा  तथा  नारिवादी नेतृत्व क्षमता बिकास बाल बिबाह  न्यूनीकरण ,महिल ले गर्ने कार्य बोझमा कमि ,घरेलु हिसा न्यूनीकरण ,शिक्षा को स्तरमा वृद्धि ,आफ्नो शरीर  आफ्नो  अधिकार ,स्वास्थ  तनदुरुस्थि आर्थिक रूपमा शसक्त , निर्भाहमुखी ब्यबसाय  नभएर व्यावसायिक बन्न जरुरी  रहेको  तालिममा सहभागीले बताएका छन । जस्मा पुरुषहरूको  साथ् सहयोग आवश्यक  छ।हिमालयन बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष मयादत्त आचार्यले महिलाको स्वास्थ्य, शिक्षा, आयआर्जन, आर्थिक अवस्था, सामाजिक जीवन, राजनीतिक क्षेत्रमा सरकारले महिलाका लागि बनाएका नीतिगत व्यवस्था कार्यान्वयनमा फितलो भएको बताए।स्थानीय तहमा महिलाको नेतृत्व समाजभित्र लुकेर रहेको उनले टिप्पणी गरे।उनले भने रोग, भोक, अशिक्षा र गरिबीको मुख्य शिकार महिला नै छन्।यो दुई दिने तालिमले महिलाहरूको आनीबानी र स्वास्थ्यमा केही रूपमा भए पनि सुधार गर्ने छ। 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस