हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ।
मंगलबार जंगली हात्तीको आक्रमणमा परी बार्ह्रदशी गाउँपालिका १ बस्ने ३७ बर्दिया विशाल भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन्।
साँझ साढे पाँच बजेको समयमा कचनकवल गाउँपालिका १ मा रहेको पश्चिम देउराली बनमा जंगलमा घाँस काटेर फर्कीने क्रममा भुजेललाई हात्तीले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।