लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्युठान नगरपालिका–७ का पुन्यखोला बस्ने २७ वर्षिय बद्रि थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
बर्दिया बढैयातालगाउँपालिका–२ फुटाहा स्थित लागु औषधसहित थापालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। थापाको साथबाट प्रहरीले ३ ग्राम ७ सय ८० मिलिग्रामलागु औषधब्राउन सुगर फेलापारेको जिल्ला प्रहरी कार्यायलय बर्दियाका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिए।