जुम्लामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न
२४ मंसिर २०७९
•
२ मिनेट पाठ
जुम्लामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न
जुम्लाको चन्दननाथ नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन्।




नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेल,जिल्ला  सेवा केन्द्र र प्यालनको समन्वय सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै  चन्दननाथ नगरपालिका ४ का वडा अध्यक्ष तथा कार्यवाहक मेयर नवराज देवकोटाले आगामी दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरु बढ्न नदिन यस्तो खालको चेतना मुलक कार्यक्रमले सहयोग पुग्ने बताए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले समाजमा जरागाडेको रुढिबादी संस्कृतिले पनि हिंसा बढ्ने हुनाले यस्ता हिम्सालाई न्यूनिकरण गर्न अभियानले सहयोग पुराउने बताए। समाजमा अहिले पनि आफुले भोगेको हिम्सा लुकाउने र सार्वजनिक नगर्ने हुनाले हिम्सा झन बढदै गएको प्रमुख जिल्ला अधिकारीले व्यक्त गरे। हरेक वर्षझै जुम्लाका सबै स्थानिय तहमा सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा हिंसा विरुद्धका गतिविधि तथा कार्यक्रम हुदै हुदै आइहरेका छन्। समाज पुरातन सोचबाट ग्रसित भएका कारण लैंगिक हिंसा र विभेद न्युनिकरणमा समस्या भएको सरोकारवालाहरुले भनाई रहेको छ।

प्रदेश तथा स्थानिय सरकारले मानव अधिकारमैत्री कानुन बनाउनु पर्नेमा स्थानीयको जोड छ। कार्यक्रममा चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले लैङ्गिक हिंसा ले समाजमा पारेको विकृतीका बारेमा जनचेतना जगाउन आवश्यक रहेको जानकारी गराए।  लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन  अभियानका बेला मात्र हिंसाको कुरा गरेर पर्याप्त नहुने सरोकारवालाहरुले धारणा राखे।  सरकारले २०७५ साल देखि  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको हो।
अर्को समाचार
जुम्लामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न
२४ मंसिर २०७९
•
२ मिनेट पाठ
जुम्लामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न
जुम्लाको चन्दननाथ नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन्।




नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेल,जिल्ला  सेवा केन्द्र र प्यालनको समन्वय सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै  चन्दननाथ नगरपालिका ४ का वडा अध्यक्ष तथा कार्यवाहक मेयर नवराज देवकोटाले आगामी दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरु बढ्न नदिन यस्तो खालको चेतना मुलक कार्यक्रमले सहयोग पुग्ने बताए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले समाजमा जरागाडेको रुढिबादी संस्कृतिले पनि हिंसा बढ्ने हुनाले यस्ता हिम्सालाई न्यूनिकरण गर्न अभियानले सहयोग पुराउने बताए। समाजमा अहिले पनि आफुले भोगेको हिम्सा लुकाउने र सार्वजनिक नगर्ने हुनाले हिम्सा झन बढदै गएको प्रमुख जिल्ला अधिकारीले व्यक्त गरे।हरेक वर्षझै जुम्लाका सबै स्थानिय तहमा सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा हिंसा विरुद्धका गतिविधि तथा कार्यक्रम हुदै  आइहरेका छन्।समाज पुरातन सोचबाट ग्रसित भएका कारण लैंगिक हिंसा र विभेद न्युनिकरणमा समस्या भएको सरोकारवालाहरुको भनाई रहेको छ।

प्रदेश तथा स्थानिय सरकारले मानव अधिकारमैत्री कानुन बनाउनु पर्नेमा स्थानीयको जोड छ। कार्यक्रममा चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले लैङ्गिक हिंसा ले समाजमा पारेको विकृतीका बारेमा जनचेतना जगाउन आवश्यक रहेको जानकारी गराए।  लैङ्गिक हिंसा विरुद्धको  १६ दिने  अभियानका बेला मात्र हिंसाको कुरा गरेर पर्याप्त नहुने सरोकारवालाहरुले धारणा राखे।  सरकारले २०७५ साल देखि  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको हो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस