रोल्पामा मतगाणना सुरु भएको छ। मध्यान्हमा सर्वदलिय बैठक बसेर दिउसो दुई बजेदेखि मतगणना गर्ने भनिए पनि विविध प्राबिधिक कुराहरु मिलाउदै गर्दा दिउसो साढे दुईदेखि गणना सुरु भएको हो।
घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली प्रयोग गरि मतगणना सुरु गरिएको छ।
प्रत्यक्ष तर्फ प्रतिनिधि र दुई प्रदेश सभाको गरि ३ स्थानमा मतगणना सुरु गरिएको हो। ४६ प्रतिशत मत खसेको रोल्पामा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनबाट माओवादीका बर्षमान पुन र एमालेका पुर्णबहादुर बुढाका बिचमा प्रतिष्प्रधा हुने देखिएको छ।