प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
उनको सचिवालयका अनुसार बैठक आज (बुधबार) बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठक एजेण्डाबारे भने केही बताइएको छैन।