मन्त्रिपरिषद्को बैठक जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।