सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये अहिलेसम्म ४५ पालिकाको मत गणना सम्पन्न भएर नतिजा आईसकेको छ । ४५ पालिका मध्यमा प्रमुख तथा अध्यक्षमा बिजयी हुनेमा नेपाली काग्रेस सवैभन्दा बढी रहेको छ । नेपाली काग्रेसले १९ पालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ । भने एमालेले १६ पालिका र माओवादी केन्द्रले ९ पालिका प्रमुख तथा अध्यक्षमा जित हात पारेको छ। एक पालिकामा स्वतन्त्र उम्मेदवारले जितेको छ । बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशीले जितेका छन ।
नेपाली काग्रेस
नेपाली काग्रेसका तर्फबाट डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा अध्यक्षमा इन्द्र कार्की, नवदुर्गा गाउँपालिकाको अध्यक्षमा लक्ष्मी प्रसाद अवस्थी, अमरगढी नगरपालिकामा डिल्ली राज जोशी बिजयी भएका छन ।
बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कर्ण सिंह साउँद,सिगास गाउँपालिका अध्यक्षमा हरिसिंह धामी,पाटन नगरपालिका प्रमुखमा गौरिसिंह रावल बिजयी भएका छन । डोटीको बडिकेदार गाउँपालिका अध्यक्षमा भैरवबहादुर साउँद,सायल गाउँपालिका अध्यक्षमा धर्मराज जोशी,आदर्श गाउँपालिका अध्यक्षमा गणेश बहादुर खड्का, पुर्वीचौकी गाउँपालिकामा राम प्रसाद उपाध्याय बिजयी भएका छन । यसैगरि अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साँउद, कमल बजार गाउँपालिका यज्ञप्रसाद ढकाल,बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा टेकबहादुर साँउद,रामारोशन गाउँपालिका अध्यक्षमा मानबहादुर साउँद, अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा भीम बहादुर साँउद बिजयी भएका छन ।
बझाङको बुगल नगरपालिका प्रमुखमा जयबहादुर धामी,मष्टा गाउँपालिकामा ज्ञानबहादुर वोहरा बिजयी भएका छन । कंचनपुरको वेलडाडी गाउँपालिका अध्यक्षमा हरिश चन्द्र राना र बाजुराको स्वामी कात्तिक खापार गाउँपालिकाको अध्यक्षमा भरत बहादुर रोकाय बिजयी भएका छन ।
नेकपा एमाले
नेकपा एमालेका तर्फवाट बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा प्रकाश रोकाया,साइपाल गाउँपालिका अध्यक्षमा मानबहादुर बोहरा,तलकोट गाउँपालिका अध्यक्षमा कलक बहादुर रोकाय बिजयी भएका छन ।
दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा नर सिह चंैसिर, शैल्यशिखर नगरपालिका प्रमुखमा बिजय सिंह धामी,दुहु गाउँपालिकामा नरेन्द्र बहादुर बडाल, मालिकार्जुन गाउँपालिका अध्यक्षमा हिरासिंह धामी, व्यास गाउँपालिकामा मंगलसिंह धामी बिजयी भएका छन ।
बैतडीको दशरथ चन्द नगरपालिका प्रमुखमा पुष्कर राज जोशी(लख्खाभाई), पन्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरख बहादुर चन्द, सुर्नैया गाउँपालिका अध्यक्षमा अम्मर कुँवर बिजयी भएका छन ।
बाजुराको गौमुल गाउँपालिका अध्यक्षमा हरि बहादुर रोकाय, बाजुराको खप्तड छेडेदह गाउँपालिकामा दिलबहादुर रावत बिजयी भएका छन । डोटीको जोरायल गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दुर्गादत्त ओझा र कन्चनपुरको लालझाडी गाउँपालिका अध्यक्षमा निर्मला राना र कैलालीको चुरेगाउँपालिका अध्यक्षमा चाक्रबहादुर बोगटी बिजयी भएका छन ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका तर्फबाट दार्चुलाको अपी हिमाल गाउँपालिका अध्यक्षमा भगतसिंह ठेकरे (बोहरा), नौगाड गाउँपालिका अध्यक्षमा दलजीतसिंह धामी, मार्मा गाउँपालिका अध्यक्षमा जनम सिंह धामी र लेकम गाउँपालिका अध्यक्षमा रामदत्त जोशी बिजयी भएका छन । डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा शेर सिंह पार्की, अजयमेरु गाउँपालिका अध्यक्षमा उमेशप्रसाद भट्ट बिजयी भएका छन । डोटीको बोगटान फुडसिल गाउँपालिका अध्यक्षमा कमल बहादुर गड्सिला, बैतडीको मेलौली नगरपालिका प्रमुखमा भीमबहादुर चन्द र बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा दिलबहादुर थापा बिजयी भएका छन ।