एमालेको सुदूरपश्चिम ईन्चार्जमा लेखराज भट्ट
२८ फागुन २०७७
•
३ मिनेट पाठ
एमालेको सुदूरपश्चिम ईन्चार्जमा लेखराज भट्ट
सर्वोच्व अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीलाई व्युँताईदिएपछि सुदूरपश्चिम प्रदेशमा एमालेको ईन्चार्ज को भन्ने बिषयमा कार्यकर्ता बिच बिवाद भैरहेका वेला नेकपा एमालेको केन्द्रिय कमिटीले सुदूरपश्चिम ईन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा वसेको एमाले केन्द्रिय कमिटीको बैठकमा माधव नेपाल पक्षको सहभागिता भने थिएन्  । तत्कालिन माओवादी केन्द्रका सुदूरपश्चिम संयोजक रहेका भट्ट प्रचण्डको साथ छोडेर केपी ओलीको पक्षमा उभिएका थिए । सर्वोच्वको फैसला पछि पनि सांसद पद गुमेपनि माओवादी केन्द्रमा नफर्कने भट्टले बताएका थिए । तत्कालिन नेकपा एमालेका उपाध्यक्ष समेत रहेका  सुदुरपश्चिम प्रदेशका संयोजक भीम रावललाई जिम्मेवारी मुक्त गरेर नेकपा एमालेको शुक्रवारको बैठकले भट्टलाई जिम्मेवारी दिएको हो । भट्टले प्रदेश ईन्चार्जको जिम्मेवारी पाएपछि तत्कालिन एमालेको ओली पक्षका नेता र कार्यकर्ता उत्साहित भएका छन भने रावल पक्षिय नेता तथा कार्यकर्ताओलीले पेलेको भन्दै असन्तुष्ट भएका छन । एमाले पार्टी रहेका वेला सुदूरपश्चिममा माधव पक्षका मानिएका रावलको प्रभाव बढी र ओली पक्षका कर्ण थापा लगायतको  नेताको तुलनात्कम रुपमा प्रभाव कम देखिने गरेकोमा नेता भट्टको प्रवेश सँगै यस प्रदेशमा राजनीतिले फरक मोड लिएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेको ईन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई मान्ने बिषयमा ओली पक्ष र माधव पक्ष बिच बिवाद उत्पन्न भएको थियो । यहि बिषयमा धनगढी उपमहानगरपालिका वडा नं ३ मा रहको प्रदेश पार्टी कार्यालयमा गत बुधवार प्रदेश ईन्चार्ज रावल कि भट्ट भन्ने बिषयमा विवाद उत्पन्न भएर ओली पक्ष र माधव पक्ष कार्यकर्ता बिच झडप भएको थियो । दुवै पक्षका कार्यकर्ताले रावल र भट्ट नाम लेखेको नेम प्लेट तोड्ने र फाल्ने क्रम चलेको थियो । भने कुृकूरको घाँटीमा ईन्चार्ज लेखराज भट्ट र सुघुरको घाँटीमा ईन्जचार्ज भीम रावल लेखिएको नेम प्लेट समेत टाँगेको भेट्टिएको थियो । यो कार्यको संस्कार बिहिन भन्दै सवैतिर ओलोचना पनि भएको छ ।




पर्टी एकिकरण हुनु अघि नेपाली काग्रेसका शेरबहादुर देउवा , एमालेका रावल र माओवादी केन्द्रका भट्ट सुदूरपश्चिम प्रदेशका ३ शिर्ष नेताको रुपमा सवैले हर्ने गर्थे । पार्टी एकिकरण भएपछि नेकपाको भीम रावल प्रदेश ईन्चार्ज भए । रावल ईन्चार्ज भएपनि सुदूरपश्चिम प्रदेशको नेता रावल वा भट्ट को नेता हुने भन्ने प्रश्न कार्यकर्ता माझ पेचिलो बनेको थियो । प्रचण्डले एउटा कार्यक्रममा सुदूरपश्चिमको नेता रावल हो भनेपछि भट्ट झस्किए । भट्टको प्रचण्ड सँग पहिले देखि नै केहि बिषयमा बिमती भएपनि उनले प्रचण्डको साथ छोडेका थिएनन् । प्रधानमन्त्रीले प्रतिनिधी शभा बिघठन गरेपछि नेता भट्ट ओली पक्षमा उभिए । ओली र प्रचण्ड माधव पक्ष समुह बिच बिभाजन भएपछि ओली पक्षले रावललाई कारवाही गरेर भट्टलाई सुदूरपश्चिम ईन्चार्ज बनाए । सर्वोच्वको फैशलाले एमाले र माओवादी केन्द्र व्युँतिएपछि पनि नेता भट्ट माओवादी केन्द्रमा फर्केनन् । ओलीले एमालेको सुदूरपश्चिम प्रदेशको ईन्चार्ज भट्ट बनाएपछि याहाँको राजनीती थप पेचिलो बनेको छ । सुदूरपश्चिम प्रदेशको राजनिती नयाँ रुपमा तरंगित भएको छ । पार्टी एकिकरण हुन अघि सुदूरपश्चिम प्रदेशमा एमाले पार्टीमा भीम रावल प्रदेश संयोजक थिए भने कर्ण थापा सहसंयोजक थिए । भट्ट माओवादी केन्द्रका प्रदेश संयोजक थिए ।

सर्वोच्व अदालतले अढाई बर्ष अघि नेकपा एमाले र नेकपा(माओवादी केन्द) बिच एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई बदर गरिदिएको हो । सर्वोच्वको फैसला सँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता अघिकै अवस्थामा व्युतिएका हुन ।  
अर्को समाचार
कैलाली -४ मा लेखराजको अग्रता
०६ मंसिर २०७९
•
१ मिनेट पाठ
कैलाली -४ मा लेखराजको अग्रता
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन्। भट्टले ७५२७ र कांग्रेसका वीरबहादुर बलायरले ६८४३ मत प्राप्त गरेका छन्।  




हिजो दिउँसोदेखि मत गणना सुरु भएको थियो। हालसम्म मोहन्याल गाउँपालिका ५, चुरे गाउँपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ भने गौरीगंगा नगरपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ बाहेकका सबै वडाको मत गणना बाँकी नै रहेको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस