नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै छन्। ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन्। ओली समूहले आज धनगढीमा विशाल जनसभाको आयोजना गरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्री ओली राजधानी बाहिर जान लागेका हुन्।
गत बुधबारको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै नेकपा स्थायी कमिटी सदस्य भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको उनले बताए।