नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाँकेका अध्यक्ष चन्तराम थारू नेपाली कांग्रेस प्रवेश गरेका छन्।
थारूले मङ्गलबार (आज) कांग्रेस प्रवेश गरेका हुन्। उनीसहितका नेताहरूलाई कांग्रेस महामन्त्री गगन थापाले स्वागत गरेका छन्।
बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलन नेपालगञ्जमा चल्दैछ । सोही क्रममा नाउपाका कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्।
पछिल्लो समय नागरिक उन्मुक्तिका कतिपय नेताहरू खुसी छैनन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशम चौधरीबीचको लफडा र जनमत पार्टीसँग हुने भनिएकता रोकिएसँगै नेताहरूले पार्टी छाड्न थालेका हुन्।