पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छिन् ।
पूर्व राष्ट्रपति भण्डारी साताव्यापी भ्रमणका लागि छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा जेठ १० गते चीनको बेइजिङ जाने कार्यक्रम तय भएको जानकारी दिए ।
पूर्व राष्ट्रपति भण्डारीले कोरोना संक्रमणको बेला चिनिया राष्ट्रपति सी जिनफिङसँग समन्वय गरी औषधि उपचारको व्यवस्था गरेकी थिइन।