आज (मंगलबार) का लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाै बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बैठक बोलाएका थिए।