कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द १ हजार १०७ मत प्राप्त गरेर विजयी भएका छन्।
नेकपा एमालेका बहादुर चन्द ४८७ मतसहित दोस्रो स्थानमा छन्, जबकि राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्ट ३६९ मत ल्याएर तेस्रो भए।