राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ..दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नबराज दाहालको इजलास लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो।
शनिबार सार्वजनिक बिदा रहेकाले उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।