नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरले पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले उपसभामुखले पदीय आचरणअनुसार काम नगरेको निष्कर्ष निकालेको हो ।
उपसभामुख रानामाथि प्रश्न उठिसकेको जनाउँदै कांग्रेसले उनलाई पदबाट राजीनामा गर्न पनि सुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तारुढ दलहरूको बैठकमा उपसभामुख रानाको विषय उठाएका थिए।
कांग्रेस बैठकको सुरुवातमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकले बालुवाटार बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए।