शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेकी छिन्। मङ्गलवार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा उनले पत्रकार सम्मेलन गरेकी हुन्।
उनले शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डालाई प्रभावकारी बनाइने बताएकी छन्।
श्रेष्ठले आफू अन्तिमसम्म पनि शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डा कार्यान्वयन गर्न लागिपर्ने बताइन्।
यस्तो छ एक सय दिनको प्रगति विवरण: