मोहन वैद्य किरण नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
मंगलबार वैदेशिक रोजगार विभाग सोल्टिमोडमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
उनीहरु सोमबार पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका हुन्। उनीहरु बालकुमारी घटनालाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग समेत गरेका छन्।
सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बालकुमारी घटनाविरुद्ध प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले पक्राउ गरेको थियो।