प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बुधरबार पनि संसदमा नाराबाजी सुरु गरेको छ।
एमालले १४ दिनदेखि उच्चस्तरीय समिति गठनको माग गरिरहेको छ । आज पनि संसद सुरु हुनै लाग्दा त्यही माग दोहोराएर संसद अवरुद्घ गरेका छन्। एमालेका सांसदहरुले सुशासन कायम गरे, तस्करहरुलाई कारवाही गर, उच्च स्तरीय छानबिन समिति गठन गरलगायतका नारा लगाईरहेका छन्। सभामुख देवराज घिमिरेले भने बसेर सदन सुचारू गर्न दिन अनुरोध गरिरहेका छन्।