प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान सत्ता साझेदार दलहरूको बैठक जारी छ।
नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् बिस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो।
गठबन्धनमा आबद्ध दशै दलका नेताहरू बालुवाटार छलफलमा सहभागी रहेका छन्।