आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
आज पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा विहान १० बजे कार्यसम्पादन समितिको बैठक बस्ने कुरा काग्रेसमा मुख्य सचिव सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन।
बैठकमा मन्त्रिपरिषद्को पूर्णता, उपनिर्वाचन, समय सामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ।यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो।