सत्तागठबन्धनले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गरेको बुझिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार तयारी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।
ती नेताले भने, ‘दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुन्छ । पहिलो चरणमा आजै केही मन्त्रीहरूको शपथ हुने सम्भावना छ।
गठबन्धनका केही शीर्ष नेताहरू भने फ्नो भागमा परेको मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफल पछि बैठकमा बस्नेगरी उठेका छन्।प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्ने प्रयास गरिरहेका छन्।