नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मनाङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गुरुङलाई विशेष अदालतले दोषी ठहर गरेको हो।
विशेषकाअदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङसहितका आरोपीलाई भृकुटीमण्डपको जग्गा प्रकरणमा दोषी ठहर गरेको हो।
उनीहरुलाई तोकिएको सजायबारे भने कुनै विवरण उपलब्ध भएको छैन । दोषी ठहर भए पनि सजाय के के हुने भन्ने बारेका थप विवरण आएको छैन । पूर्ण विवरण फागुन २५ गते आउनेछ।