भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताले आन्दोलन सुरु गरेको छ। सोमबार बिहानदेखि माइतीघरमा विभिन्न प्लेकार्ड बोकेर उनीहरु सडकमा निस्किए।
टिकटक र रेडडिटमा भाइरल ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ। भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र नेताका परिवारबीच आर्थिक असमानता बढाएको भन्दै सामाजिक सञ्जालमा प्रदर्शन गरेका उनीहरुले सडकमा आन्दोलन गरे।
तस्बिर: विजय राई/नागरिक