मंगलबार बिहान उदाउने सूर्यलाई अर्घ्य दिएर यो वर्षको छठ पर्व समापन भएको छ। छठ पर्वअन्तर्गत सोमबार अस्ताउने सूर्यलाई अर्घ्य दिइएको थियो।
यस अवसरमा काठमाडौं कमलपोखरी, थापाथलीलगायत क्षेत्रमा भक्तजन पुगेका थिए। शनिबारदेखि सुरु भएको छठ मंगलबार बिहान उदाउने सूर्यलाई अर्घ्य दिएर समापन भएको छ।