प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। कोरोना भाइरस संक्रमणका कारण गतवर्षको तुलनामा यसवर्ष पशुपतिनाथ मन्दिरमा धेरै भिडभाड हुन दिइएको छैन। तथापी पशुपतिनाथमा भक्तजनहरुको भिड भने देख्न सकिन्छ।बनाई ग्रहण गरिन्छ।