दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा सरकार विरोधी प्रदर्शन तीव्र बनेको छ। बीबीसीका अनुसार गत महिना भएको राष्ट्रपति निर्वाचनमा निकोलस मदुरोको विवादित जितपछि सुरु भएको प्रदर्शन पछिल्लो समय तीव्र बन्दै गएको हो।
मदुरोको जितको विरोधमा विपक्षी पार्टीका नेताहरूसमेत हजारौँको सङ्ख्यामा सर्वसाधारण सडकमा उत्रेका छन्।
सरकार विरोधी प्रदर्शनका कारण भेनेजुएलाको राजधानी काराकासमा ठूलो सङ्ख्यामा सेना र प्रहर परिचालन भएका छन्।
यूरोपीय सङ्घ, अमेरिका र अन्य ल्याटिन अमेरिकी मुलुलके भेनेजुएलाको राष्ट्रपति निर्वाचनको नतिजालाई स्वीकार नगर्ने बताइसकेका छन्।