प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ३९ र १ हजार ५ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २ सय ९९, झापामा १ सय ५६, सुनसरीमा १ सय २०, धनकुटामा ११, उदयपुर र इलाममा ६–६, तेह्रथुममा ३, पाँचथरमा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा २ सय ३३, बेलबारीमा २०, सुन्दरहरैँचामा ८, कटहरीमा ७, बुढीगंगा र रंगेलीमा ६–६, उर्लाबारीमा ४, ग्रामथान र पथरीशनिश्चरेमा ३–३, रतुवामाई र सुनबर्षीमा २–२, कानेपोखरी, लेटाङ, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, कनकाई र अर्जुनधारामा १४–१४, मेचीनगरमा १२, गौरादहमा ५, हल्दिबारी, बुद्धशान्ति र शिवसताक्षीमा ४–४, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २, कचनकवल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४२, रामधुनी र स्थानीय तह नखुलेका ४–४, इनरुवामा ३, भोक्राहानरसिंह र बराहक्षेत्रमा २–२, दुहबी, हरिनगर, बर्जु र कोसी गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ११, उदयपुरको त्रियुगामा ४, चौदण्डी र बेलकामा १–१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २ र स्थानीय तह नखुलेका १, तेह्रथुमको म्याङ्लुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा बुधबार २ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय २३ महिला र १ सय ४९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ८५ रहेको मन्त्रालयले जनाएको छ।