पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो।
सोही क्रममा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ।
सोही क्रममा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ।