भरतपुरमा सम्पूर्ण कर घरबाट नै भुक्तानी गर्न सकिने
२४ जेष्ठ २०७९
•
२ मिनेट पाठ
भरतपुरमा सम्पूर्ण कर घरबाट नै भुक्तानी गर्न सकिने
भरतपुर महानगरपालिकाले अनलाईन प्रणाली मार्फत कर भुक्तानीको सुरुवात गरेको छ। यसअघि नक्सा पास, सिफारिस दस्तुरको अनलाईन मार्फत कर तिर्ने व्यवस्था गरेको महानगरले आज (मंगलबार) देखि सम्पूर्ण सेवाहरुको कर अनलाईन प्रविधिमार्फत भुक्तानी गर्ने व्यवस्था गरेको हो।  




भरतपुर महानगरले सम्पत्ति, मालपोत(भूमि), व्यवसायी, घरजग्गा बहाल, सवारी साधान, मनोरञ्जन र विज्ञापनमा कर लगाउँदै आएको छ। अब यी सेवाको कर घरबाट नै भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको महानगर प्रमुख रेनु दाहालले बताईन्। 

सुशासन कायम राख्न अनलाईन प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई  छ। ‘हामी स्मार्ट सिटीको अवधारणा अनुसार अगाडी बढेका छौँ,’ उनले भनिन्, ‘सुशासनसहितको सेवा प्रभाहमा अनलाईन प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएका छौँ।’ प्रविधिको युगमा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैले प्रविधिलाई आत्मसाथ गर्दै जानुपर्ने दाहालले बताईन्।  

भरतपुर महानगर उपप्रमुखचित्रसेन अधिकारीले ऐतिहासिक कार्यको सुरुवात भएको बताएका छन्। उनले स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो पार गरेको समेत बताए। ‘हाम्रो चुनावी प्रतिवद्धतामा स्मार्ट सिटीको अवधारणा थियो। यसको सुरुवात भएको छ,’ उनले भने, ‘कार्यान्वयनका लागि सबै तहतप्काबाट लाग्न आवश्यक छ।’

प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सुसासन कायम राख्न यस प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘अनलाईन पेमेन्टले भष्ट्रचार घाटाउँछ। सेवाग्राहीले लाईन बस्नु परेन। कर्मचारीलाई पनि आधा लोड घट्छ’, उनले भने, ‘आधुनिक युगमा प्रविधिको प्रयोग गर्दै कर्मचारीको संख्या घटाउँदै लैजानुपर्छ।’ यो प्रविधि सुरक्षित रहेको समेत सुवेदीले बताए। कर तिरेको रसिद आफ्नो इमेलमा नै आउने व्यवस्था गरिएको छ। दुई वर्षभित्र डिजिटल सेवा सम्पूर्ण वडामा पुर्याउने गरि काम भइरहेको उनले बताए। यसका लागि कर्मचारी तथा सेवाग्राहीलाई तालिम दिने योजना रहेको उनले सुनाए।  

अनलाईन पेमेन्टका लागि सम्पत्ति, मालपोत तथा भूमिकर लगायतका करहरु तिरेको रसिद हेरी करदाता संकेत नम्बर हुनुपर्ने हुन्छ। भरतपुर महानगरपालिकाको अनलाईन पेजमा गएर स्मार्ट मोबाइलमार्फत कर तिर्न सकिने सुवेदीले बताए।  

सेवाग्राही अन्योलनमा देखिएका छन्। भरतपुर १३का रामराज महतो यस प्रविधि राम्रो भएपनि प्रयोग गर्न नसक्ने बताए। सेवा त राम्रो हो। तर, सेवाग्राहीले चलाउन जान्नपर्‍यो। चलाउनै नजाने त के अर्थ भयो र?, भरतपुर महानगरमा साना सिँचाईको माग गर्न आएका ६३ वर्षीय महतोले भने, 'सबैलाई चलाउन सिँकाउन आवश्यक छ।’ मंगलबार दिउँसोसम्म ६ जनाले अनलाईन मार्फत राजश्व तिरेका छन्। भरतपुर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र, नागरिक सेवा कक्ष समेत बनाएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस