आज सुनको मूल्य चार सय रुपैयाँले घटेको छ। आज सुनको मूल्य तोलामा एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुन मूल्य प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, हिजो प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाखमा कारोबार भएको महासंघले जानाएको छ। त्यसैगरी आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।