लगातार तेस्रो वर्ष फौजी किराको प्रकोप
२० वैशाख २०७८
•
१ मिनेट पाठ
लगातार तेस्रो वर्ष फौजी किराको प्रकोप
विगतमा झैं यस वर्ष पनि खोटाङका अधिकांश स्थानमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ। २०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो। 




जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म जन्तेढुंगा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताए। यादवका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको आक्रमण सबैभन्दा बढी देखिएको छ।  
अर्को समाचार
चिसापानीमा मकैको बिरुवामा फौजी किराको प्रकोप
३१ वैशाख २०७८
•
२ मिनेट पाठ
चिसापानीमा मकैको बिरुवामा फौजी किराको प्रकोप
चिसापानीको खुटामा फौजी किराले खाएको मकैको बिरुवा । तस्बिर : नागरिक
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाएको छ । गोडमेल गरेर करिब दुई फिट अग्लो भएको मकैको बिरुवा फौजी किराले बिनास गरेको हो । 




चिसापानी खुटाका १२/१३ घर किसानले खेतमा लगाएको अघौते मकैको बिरुवा फौजी किराले सखाप बनाएको स्थानीय बद्री खड्काले बताए । फौजी किराको प्रकोपका कारण मकैका अधिकांश बोट ठुटो बनेको छ । कतिपय बोटको टुप्पा काटिएको छ भने कतिपय बोटको पात टुक्रिएको र प्वाल नै प्वाल परेको देखिन्छ । मकैको बिरुवाको गुवा च्यातेर हेर्दा एक/दुई वटा किरा र अण्डा भेटिने गरेको खड्काले बताए । पानी नपरेको अवस्थामा मकैको बिरुवालाई फौजी किराले आक्रमण गरेको हो ।  

खुटामा पछौटे मकैको बिरुवा भर्खर गोडमेल गर्ने अवस्थामा पुग्दै छ । पछौटे मकैलाई पनि फौजी किराले आक्रमण गर्नेमा किसान चिन्तित् छन् । जैविक विषादिका रुपमा गाईवस्तुको पिसाव पानीमा घोलेर हाल्दा समेत फौजी किरा नियन्त्रणमा आउन सकेको छैन । फौजी किराले एकपल्ट चोट पारिसकेको मकैको बिरुवा नबढ्ने र कक्रक्क पर्ने हुँदा उत्पादन शुन्य हुने गरेको छ । खुटामा विगतका वर्ष फाट्टफुट्ट मात्रामा देखिने गरेको फौजी किरा गत वर्षदेखि प्रकोपका रुपमा फैलिन थालेको हो । वत वर्ष गाउँपालिकाले उपलव्ध गराएको विषादि हालेपछि केही मात्रामा फौजी किरा नियन्त्रणमा आएको थियो । तर, यस वर्ष भने विषादि वितरण नभएको खड्काले बताए । चिसापानीका अन्य ठाउँमा लगाइएका मकैमा पनि फौजी किराको प्रकोप देखिएको छ । 

फौजी किराको आक्रमणका कारण मकैको उत्पादन घट्नेमा किसान चिन्तित छन् । ‘जन्तेढुंगा गाउँपालिकाभित्रका किसानले समयमा पानी नपरेकाले बारीमा मकै छर्न पाएनन् भने केही खेतमा छरेका मकै किराले स्वाहा पारेको छ,’ कांग्रेसका जन्तेढुंगा गाउँपालिका समिति उपसभापति बाजिन्द्र बिष्टले फेसबुकमा लेखेका छन्, ‘मलाई त लाग्छ किसानले यो गाउँपालिकामा कुनै राहत पाएर ढुक्क हुने दिन आउने रहेनछ । छ त जन्तेढुंगामा कृषक बाच्ने स्थिति ?’  

फौजी किराको आतंक जिल्लाका १० वटै स्थानीय तहमा देखिएको छ । जिल्लामा मकै बाली प्रमुख खाद्यान्न बालीका रुपमा लगाउने गरिन्छ ।
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस