बजाज रि विएस् भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू भएको छ । नेपालका लागि बजाज अटो लिमिटेड भारतको आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द्र एण्ड कम्पनी लिमिटेडले बजाज रि वीएस् भीआईको बिहीबारदेखि विराटनगरमा बिक्री सुरू गरेको हो ।
केशरीचन्द्र भंवरलाल डिलर बरगाछीले ट्याम्पु बिक्री वितरण थालेको छ । कम्पनीको नयाँ ट्याम्पो उच्चतम पावर, बढी तानशक्ती र धेरै माइलेज दिने विशेषतायुक्त रहेको विराटनगर डिलरका सञ्चालक प्रशान्त तातेडले जानकारी दिए । भारतमा निक्कै लोकप्रिय भएका कारण नेपालमा पनि यसले राम्रो बजार लिने उाको विश्वास छ । तातेडले विराटनगर डिलरबाट मासिक १२ वटासम्म ट्याम्पो बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए । रि भीएस्को सुरुवादी मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ । विभिन्न फिचरसहित उपलब्ध ट्याम्पोले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।