तोलामा दुई हजार ३ सय रुपैयाँले आइतबार घटेको सुनको मूल्य आज पुनः ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। आइतबार छापावाल सुन तोलामा ९३ हजार रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन आजका लागि तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ। आइतबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो। चाँदी तोलामा ४० रुपैयाँले घटेको छ।
आइतबार एक हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ। रासस