कोशी प्रदेश सरकारले उद्योग, कृषि तथा सहकारीका लागि २ अर्ब १८ करोड विनियोजन गरेको छ।
कोशी प्रदेशको आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार सरकारले कोशी पर्यटन वर्षलाई १० करोड विनियोजन गरिएको छ।